
इनारमा डुबेर दुईजनाको मृत्यु
काठमाडौंको भोटेबहालमा सोमबार बिहान इनारमा डुबेर दुईजनाको मृत्यु भएको छ ।
जलहरी जाँच्न अख्तियारको टोली पुगे पशुपति
सुनको जलहरी जाँच्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिरमा पुगेर नापजाँच सुरु गरेको छ ।
राक्सिराङ गाउँपालिकाभित्र बसाइँसरी आउनेलाई घर उपहार
मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसाइँसरी आउनेलाई आगामी वर्षबाट घर उपहार दिने भएको छ ।
काठमाडौं महानगरले आफ्नै टेलिभिजन स्थापना गर्ने
काठमाडौं महानगरपालिकाले आफ्नै टेलिभिजन स्थापना गर्ने भएको छ ।
मकवानपुरमा सवारी दुर्घटनामा परेर एकको मृत्यु, एक जना घाइते
हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलमा गए राति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ।
जसपाको विधान अधिवेशन आजदेखि काठमाडौंमा सुरू हुँदै
जनता समाजवादी पार्टी नेपाल जसपाको विधान अधिवेशन आजदेखि काठमाडौंमा सुरू हुँदैछ।
आइतबारदेखि १५ वर्षीया बालिका ललितपुरबाट बेपत्ता
गत आइतबारदेखि ललितपुरबाट एक बालिका बेपत्ता भएकी छिन्।
काठमाडौं महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम पारित
काठमाडौं महानगरपालिकाको आ. व. २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ।
भारतीय बस धादिङमा दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको यात्रुबाहक बस धादिङको गल्छी–७ मा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बालेन र हर्क साम्पाङ रास्वपामा आए असाध्यै राम्रो हुने थियोः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रास्वपामा आए असाध्यै राम्रो हुने बताउनु भएको छ।
