काठमाडौं महानगरले आफ्नै टेलिभिजन स्थापना गर्ने
काठमाडौं महानगरपालिकाले आफ्नै टेलिभिजन स्थापना गर्ने भएको छ ।
मकवानपुरमा सवारी दुर्घटनामा परेर एकको मृत्यु, एक जना घाइते
हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलमा गए राति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ।
जसपाको विधान अधिवेशन आजदेखि काठमाडौंमा सुरू हुँदै
जनता समाजवादी पार्टी नेपाल जसपाको विधान अधिवेशन आजदेखि काठमाडौंमा सुरू हुँदैछ।
आइतबारदेखि १५ वर्षीया बालिका ललितपुरबाट बेपत्ता
गत आइतबारदेखि ललितपुरबाट एक बालिका बेपत्ता भएकी छिन्।
काठमाडौं महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम पारित
काठमाडौं महानगरपालिकाको आ. व. २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ।
भारतीय बस धादिङमा दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको यात्रुबाहक बस धादिङको गल्छी–७ मा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बालेन र हर्क साम्पाङ रास्वपामा आए असाध्यै राम्रो हुने थियोः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रास्वपामा आए असाध्यै राम्रो हुने बताउनु भएको छ।
नारायणी नदी छेउमा बनेका अनाधिकृत संरचना हटाउन भरतपुर महानगरपालिकाको ३५ दिने सूचना जारी
चितवनको भरतपुर महानगरपालिकाले नारायणी नदीको तटीय क्षेत्रमा अतिक्रमण गरेर बनेका अनाधिकृत संरचनाहरु हटाउन ३५ दिने सूचना जारी गरेको छ ।
मूल्य नपाएको भन्दै कालिमाटी बजारमा फ्याँकियो गोलभेंडा
मूल्य नपाएको भन्दै काठमाण्डौको मुख्य तरकारी बजार कालीमाटीमा गोलभेँडा सडकमा फालिएको छ ।
सुरक्षाको व्यवस्था गर्न चिकित्सकको माग
नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा सुरक्षाको व्यवस्था गर्न माग गरेको छ ।