
सिभिल लघुबित्त बित्तीय सस्था लि. शाखा कार्यलय खड्कभन्ज्याङद्वारा वार्षिक उत्सवको अवसरमा चौतारा ब्यबस्थापनको लागि डेक्स बेन्च बितरण
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय खड्कभन्ज्याङ नुवाकोटले कल्याणी चौताराको लागि डेक्स बेन्च बितरण तथा श्री कल्याणी माध्यामिक विद्यालय बेलकोटगढी ८ जिलिङ कल्याणीमा शैक्षिक सामाग्री सहयोग गरेको छ ।
मुग्लिनमा पहिरो खसेर ट्रक पल्टिँदा एकजना घाइते
नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तीन नम्बर पुल (तुइन खोला) नजिकै आज बिहान पुनः चट्टाने पहिरो खस्दा पहिरोले एउटा ट्रक पल्टिएको छ ।
धादिङ्गमा करेन्ट लागेर १ जनाको मृत्यु
धादिङ्गबेसीमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
बन्द मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो
पहिरो खसेर बन्द भएको मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ ।
आज संसद दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै
आज असार १६ गते नेपालमा संसद दिवस मनाइँदैछ।
हेटौँडा बस दुर्घटना हुँदा ३७ जना घाइते
पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका ११ मा यात्रु बस दुर्घटना हुँदा ३७ जना यात्रु घाइते भएका छन् ।
मुग्लिनमा पटकपटक पहिराे खसेपछि गन्तब्यमा हिंडेका यात्रुहरु अलपत्र
नारायणगढ–मुग्लिन सडक अन्तर्गत इच्छाकामना गाउपालिका ५ तीन नं पुलमा सुख्खा पहिरो खसेर सडक अबरुद्ध भएपछि गन्तब्यमा हिंडेका यात्रुहरु अलपत्र परेका छन ।
बागमती प्रदेशसभाको बैठक आज बस्दै
बागमती प्रदेशसभाको बैठक आज बस्दै छ।
छात्रवृत्ति नदिने गोकर्णेश्वरका ४३ बोर्डिङलाई स्पष्टीकरणसहित विवरण बुझाउन निर्देशन
गोकर्णेश्वर नगरपालिकाले पटक–पटक ताकेता गर्दा पनि छात्रवृत्ति वितरण गरी विवरण नपठाउने, पाठ्यपुस्तक र शुल्क प्रस्ताव नगर्ने ४३ निजी (संस्थागत) विद्यालयहरूलाई स्पष्टीकरणसहित विवरण बुझाउन निर्देशन दिएको छ।
काठमाडौं महानगरले देशका विभिन्न गाउँपालिकाहरुमा एम्बुलेन्स किनेर सहयोग गर्ने
काठमाडौं महानगरपालिकाले देशका विभिन्न गाउँपालिकाहरुमा एम्बुलेन्स किनेर सहयोग गर्ने भएको छ ।
