बागमती प्रदेश सञ्चार रजिष्ट्रार द्वारा संचालित ५ दिने डाटा पत्रकारिता तथा पटकथा तालिम सौराहामा सम्पन्न
चितवन । चितवनको सौराहामा पाँच दिने डाटा पत्रकारिता र पटकथा तालिम सम्पन्न भएको छ । सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले फागुन ३ गतेदेखि सञ्चालन गरेको तालिम सोमबार सम्पन्न गरिएको हो ।
बागमतीमा महिलातर्फ कांग्रेसकी विष्णुकुमारी पुडासैनी विजयी
हेटौंडा । राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशबाट महिला कोटातर्फ कांग्रेसकी विष्णुकुमारी पुडासैनी विजयी भएकी छन् ।
माग पूरा नगरे बालेनविरुद्ध सशक्त आन्दोलन फुटपाथ र सटरका व्यवसायीको चेतावनी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्णयविरुद्ध व्यवसायीहरूले आन्दोलन सुरु गरेका छन् ।
फुटपाथ व्यापारीद्वारा काठमाडौँ महानगर घेराउ
काठमाडौँ । फुटपाथमा व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका व्यापारीहरूले काठमाडौँ महानगरको कार्यालय घेराउ गरेका छन् ।
पार्किङ हटाइएको बिरोधमान्युरोडका व्यवसायीले गरे सटर बन्द
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पार्किङ हटाएपछि न्युरोड क्षेत्रका व्यवसायी आक्रोशित बनेका छन् । महानगरपालिकाले अवैज्ञानिक ढंगले पार्किङ हटाउने निर्णय गरेर आफूहरुलाई समस्यामा पार्ने काम गरेको व्यवयासीहरुको गुनासो छ ।
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव परियार
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई पठाएको छ ।
काठमाडौं महानगरपालिकाले खुलामञ्चमा फुटबल ग्राउन्ड बनाउन लागेको भन्दै विरोध
काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा दुई वटा फुटबल ग्राउन्ड बनाउन लागेको भन्दै ‘मुक्त टुँडिखेल’ अभियानका अभियन्ताहरूले विरोध गरेका छन्।
माधब कार्कीले दिए पालुङ जेसीज वर्ष २०२४ को अध्यक्षमा उम्मेदवारी
मकवानपुर । थाहा नगरपालिकामा क्रियाशिल संस्था पालुङ जेसीज वर्ष २०२४ को अध्यक्ष पदकालागि थाहा नगरपालिका २ का युवा माधब कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।
बौद्धस्थित रुद्रेश्वर चोकमा आगलागी
काठमाडौँ । काठमाडौंको बौद्धस्थित रुद्रेश्वर चोकमा आगलागी भएको छ ।
बागमती प्रदेशको दुई मन्त्रालयको (ओएनएम) कर्मचारी दरबन्दी तेरिज स्वीकृत
हेटौंडा । बागमती प्रदेश सरकारले दुई मन्त्रालयको संगठन संरचना तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २ मन्त्रालयको (ओएनएम) कर्मचारी दरबन्दी तेरिज स्वीकृत गरेको हो ।